Friday, July 31, 2026

अफगानिस्तानसँगको खेल रद्द, नेपाल विश्वकपमा पुग्न असफल

कलैया, ०६ वैशाख । आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएको छ ।

खेल बिहान साढे ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा हुने तय भएको थियो। तर मौसमका कारण खेल रद्द भएको हो। खेल रद्द हुँदा अफगानिस्तानले यू–१९ विश्वपकपमा स्थान बनाएको छ ।

समूह चरणमा दुवै टोलीले समान ३/३ खेल जितेका थिए । आजको खेल रद्द भए पछि अंक बाँडिदा समान ७/७ अंक भएपनि नेट रनरेटको कारण अफगानिस्तान यू–१९ विश्वपकपमा स्थान बनाएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर