Live

विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्प घोषणाः आदिल आलम पनि समावेश
00:23
Video thumbnail
विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्प घोषणाः आदिल आलम पनि समावेश
00:23
Video thumbnail
प्रादेशिक अस्पताल कलैयाको फार्मेसीमा औषधि अभाव
00:33
Video thumbnail
२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री
00:30
Video thumbnail
मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा
00:37
Video thumbnail
नेपाल उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित
00:24
Video thumbnail
नेपालले जित्यो एसिसी मेन्स यु-१६ इस्ट जोन कपको उपाधि | NEPAL CRICKET |
00:23
Video thumbnail
बाराको आदर्श कोतवाल गाउँपालिकाले तिर्यो किसानको १९ लाख कृषि विद्युत् महसुल
00:49
Video thumbnail
बाराको सिमरास्थित जगदम्बा स्टिलको भट्टीमा विष्फाेट, केही मजदुर घाइते
00:22
Video thumbnail
बारामा मासु काट्ने दाउ प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
00:38
Video thumbnail
#baraupdate #nepalpolice
01:38
प्रतिक्रिया लेख्नुहोस्
28.2 C
Kalaiya
Thursday, July 17, 2025

spot_img

बारामा २ ठाउँमा आगलागी हुदाँ लाखौँको क्षति

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १० बैशाख। बारामा २ फरक-फरक ठाउँमा आगलागी हुँदा लाखौंको क्षति भएको छ। मंगलबार र बुधबार जितपुर सिमरा उपमहानगरपालिका र महागढीमाई नगरपालिकाको २ स्थान आगलागी हुदाँ २ लाख बराबरको क्षति भएको हो।

Advertisement

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं २३ ताजपुरको एउटा गोठघरमा बिजुलीको तार सर्ट भई आगलागी हुदाँ एउटा बाख्रा, एउटा भैसी, एउटा पाडा जली समान्य रुपमा घाइते भएको र गहुँ, ब्याज र लहसुन गरी १ लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।

Advertisement
Advertisement

यस्तै बाराको महागढीमाई नगरपालिका वडा नं ४ दहियार टोलको एउटा आगलागी हुदाँ गोठ घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी हुदाँ एउटा बाख्रा, टेन्टको माल समान र गोठ जली नष्ट हुदाँ ५० हजार रूपैयाँ बराबरको क्षति भएको हो।

आगोलाई प्रहरी चौकी परवानीपुर, गंजभवानीपुरको टोली, दमकल र स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर