कलैया , १० वैशाख । राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ गते देखि हुने कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ ।
बोर्डले केहिबेर अघि नियमित तथा आंशिकतर्फका परीक्षा तालिका संशोधन गरी प्रकाशन गरेको हो ।
शिक्षक आन्दोलनका कारण बोर्डले प्रधानमन्त्रीको निर्देशन पछि वैशाख ११ देखि तय गरिएको परीक्षा वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको थियो ।
परिक्षा तालिका