Monday, August 17, 2026

सवारी लाइसेन्स छपाइ तथा वितरण अनिश्चितकालका लागि बन्द

Advertisement
Advertisement Advertisement

कलैया, २९ भदौ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरण कार्य अनिश्चितकालका लागि बन्द भएको छ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण सर्भरमा क्षति भएको भन्दै बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।

जेनजी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजानी तथा चोरी/लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति भएकाले सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता (EDLVRS ) सम्बन्धी सेवा अवरुद्ध भएको विभागले जारी सूचनामा उल्लेख छ ।

अर्को सूचना नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने विभागले जनाएको छ।

May be an image of ‎text that says '‎C पत्र संख्या :- OCR/OC곡 नेपाल सरकार भौतिक पूर्ाधार तया यातायात मन्तालय यातायात व्यवस्या विभाग काठमाष्डी 생능한부메관 생국대식예국 infectoome R ทรัดวท์่ wetsie-oe 전양행 नेपाल नकम 1re র্भম सूचना। सूचना। सूचना।। सूचना।। मिति २०६२/०४/२३ र لاح गते विरोध प्रदर्शनको क्ृममा यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजानी तथा चोरी चोरीलुटपाटबाट इलेक्ट्रोनिकउपकरण, छपाइ मेशिन तया सर्भरमा क्षति पुगन गई सवारी चालक अनुमतिपत्र तथा विघ्युतीय सवारी साघन दर्ता (eDLVRS) सम्बनधी सेवा अवरुद्ध हुन पुगेको विपम परिस्वितिमा अको सुचना नभएसम्मको लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सुचना प्रविधिसम्बवनधी सम्पूर्ण प्रणाली बन्द रहने वेहोरा जानकारीका लागि अनुरोध छ। मिति: २०६२ 10/1 गते|‎'‎

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर