Wednesday, September 9, 2026

बारा: एसपी बोगटीको सरुवा, सिलवाल आउदै

Advertisement
Advertisement Advertisement

कलैया, १५ बैशाख। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया प्रमुख एवम् प्रहरी उपरिक्षक (एसपी) भिमकिरण बोगटीको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले उनी सहित विभिन्न ठाउँहका एसपी हरुको सरुवा गरेको हो। उनको सरुवा बागमती प्रदेश प्रहरी गण हेटौडामा भएको प्रधान कार्यालयले जनाएको छ।

बोगटीको ठाउँमा पथलैया बारामा गण्डकी प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखाका प्रमुख एसपी राजकुमार सिलवाल आउदै छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर