41.3 C
Kalaiya

Sunday, June 1, 2025
41.3 C
Kalaiya
Sunday, June 1, 2025

spot_img

बिधार्थीहरूलाई ‘पढदैँ कमाउने’ कार्यक्रम ल्याउने सरकारको घोषणा

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौं, १९ बैशाख । सरकारले अब बिधार्थीहरूलाई ‘पढदैँ कमाउने’ कार्यक्रम ल्याउने भएको छ। केपी ओली नेतृत्वको सरकारले पाठयक्रम परिमार्जन गर्ने घोषणा गर्दै ‘पढदैँ कमाउने’ नीति लागु गर्न लागिएको हो ।

Advertisement
Advertisement

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।

Advertisement

राष्ट्रपतिद्दारा केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम बाचन जारी रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर