22.6 C
Kalaiya

Sunday, October 26, 2025
spot_img
22.6 C
Kalaiya
Sunday, October 26, 2025

ठुलो मात्रामा लागुऔषध गाँजा सहित एकजना पक्राउ 

spot_img
spot_img

मलंगवा, ०७ जेठ। सर्लाहीको ईलाका प्रहरी कार्यालय लालबन्दीले ठुलो मात्रामा अबैध लागुऔषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ।

Advertisement

सर्लाहीको लालबन्दी नगरपालिका वडा नं १४ स्थित पत्थरकोट तर्फ भारतिय नम्बर प्लेटको सवारीसाधनमा प्रतिवन्धित लागू औषध गाजाको ओसारपसार हुदैछ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको कमान्डमा खटिएको प्रहरी टोलिले ११२ किलो ७८० ग्राम अबैध लागुऔषध सहित पक्राउ गरेको हो।

Advertisement

पक्राउ पर्नेमा त्यहीका ४२ वर्षिय सोम बहादुर तमाङ रहेका छन्। उनले बिआर ३२ एएन ०८१७ नम्बरको भारतिय पल्सर मोटरसाईकल र लु ३३ प ३८९४ सेतो स्कारपियोमा २१ पोकामा ११२ किलो ७८० ग्राम लागुऔषध लैजाँदै थिए।

Advertisement

उनलाई लागुऔषध सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट ९ दिन को म्याद लिई थप अनुसन्धान भैरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!