Thursday, June 4, 2026

बाराको बसतपुरमा आगलागी हुदाँ लाखौंको क्षति 

spot_img

कलैया, ०७ जेठ। बाराको कलैया उपमहानगरपालिका वडा नं २० बसतपुरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ।

मंगलबार स्थानिय परमानन्द सहनीको घरमा विद्युतको तार सर्ट भई आगलागी हुदाँ लत्ताकपडा, अन्नपात जलेर नष्ट हुदाँ १ लाख ३० हजार रूपैयाँ बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

आगलागीमा मानविय क्षति नभएको र आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगले नियन्त्रणमा लिईएको प्राधिकरणले जनाएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर