28.3 C
Kalaiya

Monday, September 15, 2025
spot_img
28.3 C
Kalaiya
Monday, September 15, 2025

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

spot_img
spot_img

कलैया, २० जेठ। मोटरसाइकल दुर्घटनामा परी सर्लाहीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मलंगवा नगरपालिका–४ निवासी ३५ वर्षीय घनश्याम राय रहेको प्रहरीले जनाएको छ।

Advertisement

आज बिहान ना ४६ प २८२० नम्बरको मोटरसाइकलमा कटानीबाट कडरिया टोलतर्फ जाने क्रममा बरहथवा नगरपालिका–१७ कटानीमा पुलबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

Advertisement

दुर्घटनामा परी घाइते भएका रायलाई बरहथवामा प्राथमिक उपचारपछि बारामा रहेको एल.एस न्युरो अस्पताल लगिएको थियो । त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर