28.8 C
Kalaiya

Monday, June 16, 2025
28.8 C
Kalaiya
Monday, June 16, 2025

spot_img

हवारीले संचालन गरेको गोठबाट भंसार छलीका समान सशस्त्र प्रहरीको नियन्त्रणमा

spot_img
spot_img
spot_img
Advertisement

वीरगन्ज, २३ जेठ। सशस्त्र प्रहरी बल पर्साले भंसार छली बेवारिसे अवस्थामा भण्डारण गरी राखिएको समान नियन्त्रणमा लिएको छ।

Advertisement
Advertisement

जिल्लाको वीरगन्ज महानगरपालिका वडा नं ८ गहवाटोल स्थित मुना हवारीले संचालन गरेको गाई गोठमा विभिन्न किसिमका चकलेट बेवारिसे अवस्थामा भण्डारण गरी राखिएको छ भन्ने विशेष सुचनाको आधारमा शुक्रबार सशस्त्र प्रहरी बल, नेपाल प्रहरी सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

Advertisement

प्रहरीले ४ लाख ८ बराबरको विभिन्न किसिमका चकलेट, खजुर, स्प्रे पेन्ट नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सारमा पठाएको सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिए।

 

 

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर