26.1 C
Kalaiya

Thursday, September 11, 2025
spot_img
26.1 C
Kalaiya
Thursday, September 11, 2025

जनकपुर बोल्ट्समा ७ खेलाडी रिटेन

spot_img
spot_img

कलैया, १९ असार। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आगामी सिजनको लागि जनकपुर बोल्ट्सले ७ जना खेलाडीहरुलाई रिटेन गरेको छ। बोल्ट्सले मार्की खेलाडी आसिफ शेख सहित ७ खेलाडीलाई रिटेन गरेको हो ।

Advertisement

रिटेन गरिएका खेलाडीहरूमा अनिल साह, ललित राजवंशी, रुपेश सिंह, शुभ कंसाकार, किशोर महतो र तुलबहादुर थापामगर रहेका छन् । जनकपुर बोल्ट्स एनपीएल २०२४ को विजेता टोली हो ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर