16.2 C
Kalaiya

Saturday, December 6, 2025
spot_img
16.2 C
Kalaiya
Saturday, December 6, 2025

बारामा जनमतका निलम्बित उपाध्यक्ष साहमाथि कार्यकर्ताले छ्यापे मोसो

spot_img
spot_img

कलैया, २९ असार। जनमत पार्टीका निलम्बित राष्ट्रिय उपाध्यक्ष दिपक साहमाथि सोहि पार्टीका नेता, कार्यकर्ताहरुले बारामा मोसो फालेका छन।

Advertisement

पार्टीबाट कारबाहीमा परेका साह र अन्य नेताहरूलाई बाराको दहियारमा जनमत पार्टीकै कार्यकर्ताहरूले मोसो फालेका हुन। साह गाडीमै रहेका बेला केही युवा बोतलबाट मोसो फालेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देख्न सकिन्छ।

Advertisement

पार्टीले कार्वाही गरे पछि अन्तरसंघर्षको रूपमा ‘जनसंवाद यात्रा’ गर्ने क्रममा साह बारा आएको बुझिएको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर