Wednesday, August 5, 2026

बारामा जनमतका निलम्बित उपाध्यक्ष साहमाथि कार्यकर्ताले छ्यापे मोसो

कलैया, २९ असार। जनमत पार्टीका निलम्बित राष्ट्रिय उपाध्यक्ष दिपक साहमाथि सोहि पार्टीका नेता, कार्यकर्ताहरुले बारामा मोसो फालेका छन।

पार्टीबाट कारबाहीमा परेका साह र अन्य नेताहरूलाई बाराको दहियारमा जनमत पार्टीकै कार्यकर्ताहरूले मोसो फालेका हुन। साह गाडीमै रहेका बेला केही युवा बोतलबाट मोसो फालेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देख्न सकिन्छ।

पार्टीले कार्वाही गरे पछि अन्तरसंघर्षको रूपमा ‘जनसंवाद यात्रा’ गर्ने क्रममा साह बारा आएको बुझिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर