27 C
Kalaiya

Tuesday, September 9, 2025
spot_img
27 C
Kalaiya
Tuesday, September 9, 2025

साफ यू-२० महिला च्याम्पियनसिप : श्रीलंका माथि नेपालको सानदार जित

spot_img
spot_img

कलैया,३१ असार । नेपालले साफ यू–२० महिला च्याम्पियनसिपको तेस्रो खेलमा श्रीलंकालाई ७–० गोल अन्तरले पराजित गरेको छ ।

Advertisement

मंगलबार बंगलादेशको बसुन्धारा किंग्स एरिनाको प्रशिक्षण मैदानमा भएको खेलमा श्रीलंका माथि नेपालले सानदार जित निकालेको हो ।

Advertisement

आजको खेलमा मीना देउवाको ह्याट्रिक गोल गरिन । यस्तै, पूर्णिमा राईले दुई गोल, समीक्षा मगर र सरिता कुमारीले एक-एक गोल गरिन् ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर