Thursday, June 4, 2026

साफ यू-२० महिला च्याम्पियनसिप : श्रीलंका माथि नेपालको सानदार जित

spot_img

कलैया,३१ असार । नेपालले साफ यू–२० महिला च्याम्पियनसिपको तेस्रो खेलमा श्रीलंकालाई ७–० गोल अन्तरले पराजित गरेको छ ।

मंगलबार बंगलादेशको बसुन्धारा किंग्स एरिनाको प्रशिक्षण मैदानमा भएको खेलमा श्रीलंका माथि नेपालले सानदार जित निकालेको हो ।

आजको खेलमा मीना देउवाको ह्याट्रिक गोल गरिन । यस्तै, पूर्णिमा राईले दुई गोल, समीक्षा मगर र सरिता कुमारीले एक-एक गोल गरिन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर