34 C
Kalaiya

Tuesday, July 22, 2025
spot_img
34 C
Kalaiya
Tuesday, July 22, 2025

spot_img

जंगल क्षेत्रले ओगट्यो नेपालकाे कुल भूमिको ४६.८ प्रतिशत, नक्सा सार्वजनिक

spot_img
spot_img
spot_img
spot_img
Advertisement

काठमाडौं, ६ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेसनल ल्याण्ड कभर म्याप २०२०– २०२२ राष्ट्रिय भू– ढकान नक्शा आज राष्ट्रपति भवन शीतलनिवासमा सार्वजनिक गरेका छन् । वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रद्धारा प्रकाशित सो भू क्षेत्र नक्शा केन्द्रका निर्देशक डा राजेन्द्र केसीले राष्ट्रपति पौडेललाई प्रदान गरेका हुन ।

Advertisement
Advertisement

सो अवसरमा राष्ट्रपति पौडेलले नक्सा र कागजमा भएजस्तै फिल्डमा पनि जंगल कायम हुनुपर्ने बताए । उनले वनबाट कमाउने अभियान र वनमासाबाट वन जोगाउन सबै प्रकारका उपाय अवलम्वन गर्नुपर्नेमा जोड दिए ।

Advertisement
Advertisement

सार्वजनिक भएको सो नक्शामा उल्लेख भए अनुसार देशभर जंगलको क्षेत्र ४६ दशमलव शून्य आठ प्रतिशत रहेको छ भने बागमती प्रदेशमा ५८ दशमलव ६२ प्रतिशत रहेको छ । न्युजकारखाना

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर