24.8 C
Kalaiya

Wednesday, October 29, 2025
spot_img
24.8 C
Kalaiya
Wednesday, October 29, 2025

मधेश प्रदेश संकटग्रस्त क्षेत्र घोषणा,बारा प्रशासनको आपतकालीन बैठक बस्दै

spot_img
spot_img

कलैया, साउन ८ । लामो समयदेखि वर्षा नहुँदा उत्पन्न पानीको अभावलाई मध्यनजर गर्दै नेपाल सरकारले मधेश प्रदेशका सबै जिल्ला तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

Advertisement

संकट व्यवस्थापनका लागि बारा जिल्लामा आवश्यक नीति, योजना र राहत कार्यक्रम तय गर्न आज दिउँसो ४ बजे जिल्ला प्रशासन कार्यालयमा आपतकालीन बैठक बस्न लागेको छ।

Advertisement

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सबै कार्यालय प्रमुखलाई कार्ययोजनासहित अनिवार्य उपस्थितिको आग्रह गरेका छन्।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!