16.6 C
Kalaiya

Monday, December 1, 2025
spot_img
16.6 C
Kalaiya
Monday, December 1, 2025

साहिल पटेल ५ लाखमा विराटनगर किंग्समा अनुबन्ध

spot_img
spot_img

कलैया, २४ साउन। क्रिकेटर साहिल पटेल नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटगनर किङ्समा अनुबन्ध भएका छन।

Advertisement

दोस्रो संस्करणका लागि शनिबार काठमाडौंमा जारी मिनी अक्सनमा उनलाई विराटनगरले ५ लाखमा खरिद गरेको हो ।

Advertisement

अक्सनमा उनी ‘बी’ श्रेणीमा रहेका थिए ।  उनी बारा जिल्लाका हुन।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर