14.6 C
Kalaiya

Tuesday, December 2, 2025
spot_img
14.6 C
Kalaiya
Tuesday, December 2, 2025

१५ लाखमा बिक्री भए पवन सर्राफ, कर्णाली याक्सले किन्यो

spot_img
spot_img

कलैया, २४ साउन। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा नेपाली राष्ट्रिय टोलीका खेलाडी पवन सर्राफ १५ लाख रुपैयाँमा कर्णाली याक्समा अनुबन्ध भएका छन् ।

Advertisement

काठमाडौंमा जारी एनपीएलको अक्सनमा सरार्फ कर्णाली याक्समा अनुबन्ध भएका हुन। ग्रेड ए मा रहेका सरार्फको न्युनतम मुल्य १० लाख रुपैयाँ र र अधिकतम मूल्य १५ लाख रूपैयाँ थियो।

Advertisement

बारा जिल्लाका सर्राफलाई ४ वटा टिमले अधिकतम १५ लाख मा चाहेपछि कर्णाली याक्सले लक्की ड्र बाट पाएको हो ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर