33.7 C
Kalaiya

Wednesday, August 20, 2025
spot_img
33.7 C
Kalaiya
Wednesday, August 20, 2025

बैंक जमानतमा रवि लामिछानेलाई रिहा गर्न जिल्ला अदालतद्वारा अस्वीकार

spot_img
spot_img
spot_img

कलैया, २६ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बैंक जमानतमा छाड्न रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ ।

Advertisement

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । लामिछानेले आफ्नो भागको बिगो तिर्ने भन्दै मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ६८ र ७१ बमोजिम बैंक ग्यारेन्टीसहितको निवेदन दिएका थिए ।

Advertisement

तर अदालतले निवेदनमा गरिएको मागबमोजिम नहुने आदेश गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर