Friday, June 5, 2026

प्रतिनिधिसभाको बैठक बस्दै

spot_img

काठमाडौँ, ४ भदौ। आज प्रतिनिधिसभाको बैठक बस्दै छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘ बालबालिका सम्बन्धी ( पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव लगायत अन्य प्रस्ताव पनि प्रस्तुत हुने कार्यसूची रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर