Thursday, June 4, 2026

टप एण्ड टी–२० सिरिज : मेलबर्नलाई ३३ रनले हराउँदै नेपाल विजयी

spot_img

कलैया,०४ भदौ। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको छ । जितकालागि नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको मेलबर्नले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन मात्रै बनाउन सक्यो ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन जोड्यो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५ विकेट लिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर