33.7 C
Kalaiya

Wednesday, August 20, 2025
spot_img
33.7 C
Kalaiya
Wednesday, August 20, 2025

टप एन्ड टी-२० सिरिज : मेलबर्नविरुद्ध नेपाल ब्याटिङमा, दिपेन्द्रले कप्तानी गर्दै

spot_img
spot_img
spot_img

कलैया, ०४ भदौ। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ । आजको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

Advertisement

त्यस्तै नेपालको कप्तान परिवर्तन गरिएको छ। कप्तानी दिपेन्द्रसिंह ऐरीले गर्दैछन् । नेपालले यसअघिका चारमध्ये तीन खेलमा हार र एक खेलमा जित निकालेको थियो ।

Advertisement

नेपालको प्लेइङ–११
दीपेन्द्रसिंह ऐरी (कप्तान), लोकेश बम (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, आरिफ सेख, गुल्सन झा, रुपेश सिंह, नन्दन यादव, सोमपाल कामी र साहब आलम ।

 

 

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर