19.5 C
Kalaiya

Wednesday, October 15, 2025
spot_img
19.5 C
Kalaiya
Wednesday, October 15, 2025

२३ सयले बढ्यो सुनको मुल्य

spot_img
spot_img

कलैया, ८ भदौ । नेपाली बजारमा आज (आइतबार) सुनको मुल्य बढेको छ । आइतबार छापावाल सुन तोलाको २३ सयले बढेर एक लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि शुक्रबार सुन तोलाको एक लाख ९५ हजार २ सय कायम भएको थियो ।

Advertisement

साथै, चाँदीको मूल्य तोलाको ४० रुपैयाँले बढेर २ हजार ३५० मा कारोबार भइरहेको महासंघले जनाएको छ। यस अघि शुक्रबार २ हजार ३ सय १० कायम भएको थियो ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर