32.6 C
Kalaiya

Tuesday, September 2, 2025
spot_img
32.6 C
Kalaiya
Tuesday, September 2, 2025

प्रधानमन्त्री ओली बेइजिङमा

spot_img
spot_img

कलैया, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङ प्रस्थान गरेका छन । चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भएर उनी आज बेइजिङ प्रस्थान गरेका हुन ।

Advertisement

प्रधानमन्त्री ओली रेलमार्गबाट बेइजिङ पुगेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यसअघि प्रधानमन्त्री र उनको नेतृत्वको प्रतिनिधिमण्डललाई थियाजिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारहरूले बिदाइ गरेका थिए ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर