Monday, August 17, 2026

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

Advertisement
Advertisement Advertisement

कलैया, ३ असोज। नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खस्दा बिहिबार देखि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

अवरुद्ध सडकको पहिरो पन्छाइ राति नै एकतर्फी सवारी सञ्चालनमा आएकोमा आज बिहान देखि भने दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरोसँगै खसेको ढुङ्गाले लागेर एउटा बसको अगाडि सिसामा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर