24.9 C
Kalaiya

Monday, October 27, 2025
spot_img
24.9 C
Kalaiya
Monday, October 27, 2025

करेन्ट लागेर एक जनाको मृत्यु

spot_img
spot_img

कलैया, ४ असोज। सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको लहान नगरपालिका वडा नम्बर २३ स्थित गाढा गाउँमा सिँचाइका लागि प्रयोग गरिएको विद्युतीय मोटरबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको हो ।

Advertisement

मृत्यु हुनेमा लहान नगरपालिका-१९ सोनमति गाढास्थित जनता माध्यमिक विद्यालयमा कार्यरत ३८ वर्षीय शिक्षक वीजेन्द्रकुमार सहनी रहेको प्रहरीले जनाएको छ। आज बिहान घर नजिकैको खेतमा रोपिएको धानमा सिँचाइ गर्न मोटर चलाउने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए।

Advertisement

उनलाई उपचारको लागी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!