Wednesday, July 1, 2026

मुग्लिन-नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने

कलैया, ४ असोज । पहिरोका कारण आज पनि रातभर मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने भएको छ । चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलामा  निरन्तर पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उक्त सडक खण्ड शुक्रबार राती देखि नै अवरुद्ध छ । प्रहरीका अनुसार शनिबार राती पनि सडक सन्चालनमा आउने छैन । निरन्तर पहिरो गइरहेका कारण पन्छाउन नसकिएको प्रहरीले जनाएको छ ।

भोलि बिहान देखि फेरी पहिरो पन्छाउन काम सुरु गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर