Monday, August 17, 2026

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

Advertisement
Advertisement Advertisement

कलैया, ७ असोज । सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुरुङ्गा नगरपालिका वडा नम्बर २ निवासी सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन।

सुरुङ्गा नगरपालिका–२ स्थित हर्दियाको पोखरीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको हो । घटनाबारे स्थानीयले जानकारी गराएपछि स्थानीयवासीको सहयोगमा पोखरीबाट बालिकाहरुको शव निकालिएको थियो ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर