21.9 C
Kalaiya

Sunday, October 19, 2025
spot_img
21.9 C
Kalaiya
Sunday, October 19, 2025

राष्ट्रपतिले जारी गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश

spot_img
spot_img

कलैया, ८ असोज। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।

Advertisement

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Advertisement

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर