24.3 C
Kalaiya

Saturday, October 18, 2025
spot_img
24.3 C
Kalaiya
Saturday, October 18, 2025

प्रदेश संरचना खारेज हुँदैन, १ हजार र ५ सयको नोट प्रतिबन्ध विषयमा छलफल भएको छैन:अर्थमन्त्री

spot_img
spot_img

कलैया, ८ असोज । अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताएका छन ।

Advertisement

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएको र संविधान अनुसार बनेका प्रदेश खारेज गर्नेसम्बन्धी कुनै सोच नरहेको स्पष्ट पारे ।

Advertisement

मन्त्री खनालले अहिलेको अवस्थामा रु एक हजार र रु ५०० को नोट प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल नभएको समेत बताएका छन ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर