Thursday, September 24, 2026

नेपालले वेस्ट इन्डिजलाई दियो १४९ रनको लक्ष्य

Advertisement
Advertisement

कलैया, ११ असोज। वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक टी–२० शृंखलाको पहिलो खेलमा नेपालले १४९ रनको लक्ष्य दिएको छ।

युनाइटेड अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको हो। नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर