27.3 C
Kalaiya

Saturday, October 25, 2025
spot_img
27.3 C
Kalaiya
Saturday, October 25, 2025

प्लेयर अफ द म्याच बनेका कप्तान रोहितको अवार्ड जेनजी आन्दोलनका सहिदप्रति समर्पित

spot_img
spot_img

कलैया, १२ असोज। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिजविरुद्धको खेलमा आफ्नो ‘प्लेअर अफ दी म्याच’ अवार्ड नेपालमा भएको जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका सहिदप्रति समर्पित गरेका छन् ।

Advertisement

युनाइटेड अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा आयोजित युनिटी टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको थियो।

Advertisement

“मेरो प्लेअर अफ दी म्याच नेपालमा जेनजी आन्दोलनमा गुमाएका सहिदहरूप्रति समर्पित गर्न चाहन्छु” रोहितले भने

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!