Friday, July 31, 2026

प्लेयर अफ द म्याच बनेका कप्तान रोहितको अवार्ड जेनजी आन्दोलनका सहिदप्रति समर्पित

कलैया, १२ असोज। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिजविरुद्धको खेलमा आफ्नो ‘प्लेअर अफ दी म्याच’ अवार्ड नेपालमा भएको जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका सहिदप्रति समर्पित गरेका छन् ।

युनाइटेड अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा आयोजित युनिटी टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको थियो।

“मेरो प्लेअर अफ दी म्याच नेपालमा जेनजी आन्दोलनमा गुमाएका सहिदहरूप्रति समर्पित गर्न चाहन्छु” रोहितले भने

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर