Thursday, June 4, 2026

नेपालले वेस्ट इन्डिजलाई दियो १७४ रनको लक्ष्य

spot_img

कलैया, १३ असोज। वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक टी–२० शृंखला अन्तर्गत जारी दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य दिएको छ ।

युनाइटेड अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर