Thursday, September 24, 2026

वेस्ट इन्डिजसँग आज शृंखलाको अन्तिम खेल खेल्दै नेपाल

Advertisement
Advertisement

कलैया, १४ असोज। वेस्ट इन्डिजविरुद्धको टी-२० आई शृंखलाअन्तर्गत नेपालले आज अन्तिम खेल खेल्दैछ। यस अघि भएको दुईवटै खेलमा नेपाल जिते संगै शृंखलाको उपाधि जितिसकेको छ। आज हुने अन्तिम खेल यूएईको शारजाह क्रिकेट रंगशालामा नेपाली समय अनुसार राती ८ः१५ बजे सुरु हुनेछ । आजको खेल पनि जितेमा नेपालले शृंखला क्लिन स्वीप नै गर्नेछ ।

नेपालको टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी, साहब आलम

वेस्ट इन्डिजको टोली : अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर