Sunday, August 16, 2026

बजेट अभावका कारण मधेश प्रदेश सरकारले स्थगित गर्यो छोरी शिक्षा बिमा कार्यक्रम

Advertisement
Advertisement Advertisement

कलैया, १७ असोज। मधेश प्रदेशमा ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ योजना अन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रममा बजेट अभावका कारण स्थगित गरिएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेट अभावको कारण देखाउँदै कार्यक्रम स्थगित गरेको हो। यस्तै चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उक्त कार्यक्रमका लागि बजेट नै विनियोजन नगरिएको पाइएको छ। शिक्षा विकास निर्देशनालयका छोरी शिक्षा बिमा कार्यक्रमका संयोजक प्रियकां यादवले बजेट नहुँदा कार्यक्रम स्थगित भएको बताएकी छन्।

उक्त कार्यक्रममार्फत हालसम्म १४ हजार ४५३ जना छोरीको बिमा गरिएको निर्देशनालयले जनाएको छ । कार्यक्रमअन्तर्गत हालसम्म १० हजार जना छोरीको प्रिमियम तिर्न बाँकी रहेको पाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर