Sunday, August 16, 2026

अविरल वर्षाका कारण बाराको सिमरा विमानस्थल बन्द

Advertisement
Advertisement Advertisement

कलैया, १८ असोज। अविरल वर्षाका कारण बाराको सिमरा विमानस्थलका सम्पुर्ण उडानहरू स्थगन भएको छ । बारामा अहिले भारी वर्षा भैरहेको छ।

सिमरा सहित काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले जानकारी दिएका छन । यता जिल्ला प्रशासन कार्यालय बाराले रात्रीकालीन सार्वजनिक सवारी साधन (नाइट बस) सञ्चालनमा रोक लगाएको छ।

आज बिहानै मात्र प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले सूचना जारी गर्दै यस्तो बताएका हुन। उनले टिकट नकाट्न समेत अनुरोध गरेका छन।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर