Tuesday, June 16, 2026

बाराको सिमरा विमानस्थलबाट हुने आजका सबै उडान रद्द

कलैया, १८ असोज। बाराको सिमरा विमानस्थलबाट हुने आजका सबै उडान रद्द भएको छ। मौसममा आएको प्रतिकूल अवस्थाका कारण बुद्ध एयरले सिमरा विमानस्थलसहित अन्य सम्पुर्ण विमानस्थलमा आजका सबै उडान रद्द गरेको हो ।

बुद्ध एयरले एक सूचना जारी गर्दै आजका सबै उडान बन्द गरेको जानकारी दिएको छ। उडान रिसेड्युल तथा रिफण्डका लागि आ–आफ्ना ट्राभल एजेन्सी, पोर्टल वा हाम्रो कल सेण्टरमा सम्पर्क गर्न पनि बुद्ध एयरले आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर