Sunday, August 16, 2026

अविरल वर्षाले कलैया सबस्टेसन डुबान, विद्युत अनिश्चितकालीन अवरुद्ध

Advertisement
Advertisement Advertisement

कलैया, १८ असोज। अविरल वर्षाका कारण नेपाल विद्युत प्राधिकरण अन्तर्गतको कलैया वितरण केन्द्रमा रहेको सबस्टेसन डुबानमा परेको छ।

सबस्टेसनभित्रका ब्रेकर, स्वीचयार्ड लगायतका उपकरण पानीमा डुबेकाले विद्युत आपूर्ति अवरुद्ध भएको कलैया वितरण केन्द्रले जनाएको छ। सबस्टेसनभित्रको पानीको स्तर नघटेसम्म विद्युत सेवा सुचारु गर्न नसकिने केन्द्रले जनाएको हो ।

कलैया वितरण केन्द्रका अनुसार पानी निकास भएपछि तत्काल मर्मत कार्य अगाडि बढाई यथाशीघ्र विद्युत सञ्चालन गरिने छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर