15.8 C
Kalaiya

Tuesday, December 2, 2025
spot_img
15.8 C
Kalaiya
Tuesday, December 2, 2025

टी-२० विश्वकप छनोट : सुपर–६ को पहिलो खेलमा आज नेपालले यूएईसँग खेल्दै

spot_img
spot_img

कलैया, २६ असोज। आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट अन्तर्गत सुपर–६ को पहिलो खेलमा आज नेपालले यूएईसँग खेल्दै छ। खेल नेपाली समयअनुसार आज बेलुका ४ः१५ बजे ओमानको अल अमिरेत क्रिकेट रंगशालामा सुरु हुनेछ ।

Advertisement

प्रतियोगितामा समुह ‘बी’मा रहेको नेपाल समुह चरणको दुईवटै खेल जितेर सुपर–६ मा पुगेको हो । नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा जापानलाई ५ विकेटको पराजित गरेको थियो ।

Advertisement

समूह ‘ए’मा रहेको यूएईले समेत समुह चरणका दुई वटै खेल जितेर सुपर–६ मा पुगेको हो । नेपालले सुपर–६ यूएईसँगै कतार, ओमान र समाओसँग प्रतिस्पर्धा गर्ने छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर