30.4 C
Kalaiya

Wednesday, October 29, 2025
spot_img
30.4 C
Kalaiya
Wednesday, October 29, 2025

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

spot_img
spot_img

कलैया, १२ कात्तिक। नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। आज छापावाला सुन प्रति तोला ७ सय रुपैयाँले घटेर २ लाख ३६ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

यस अघि हिजो सुन प्रति तोला२ लाख ३७ हजारमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी बुधबार बढेर प्रति तोला ४५ रुपैयाँले बढेर २ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको ।

Advertisement

यस अघि मंगलबार चाँदी प्रति तोला २ हजार ९ सय २० मा कारोबार भएको थियो।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!