Thursday, July 2, 2026

रवि लामिछाने र पूर्वडीआईजी जोशीको मुद्दामा जिल्लाको फाइल झिकाउन उच्च अदालतको आदेश

कलैया, २० कात्तिक। सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविराज जोशीको मुद्दामा उच्च अदालत बुटवलले जिल्ला अदालत रुपन्देहीबाट भएका आदेश र अरु फाइलहरू मगाउन आदेश गरेको छ ।

न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको इजलासले मिसिल झिकाउन आदेश गरेको हो । आफूमाथि हुनसक्ने बिगो बराबरको रकम जम्मा गरेर थुनामुक्त हुन पाउँ भन्ने रवि लामिछानेले निवेदन दिएका थिए। सुनुवाइका क्रममा मिसिल अपुग भएकाले अर्को पेशी तोकिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर