Thursday, July 2, 2026

मधेश प्रदेशका मुख्यमन्त्री विश्वासको मत लिँदै [LIVE]

कलैया, २२ कात्तिक। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक सुरु भएको छ ।

आज दिउँसो १ बजेको लागी बोलाइएको प्रदेश सभाको बैठक ढिलो गरी २ः१५ मा सुरु भएको हो।

मुख्यमन्त्री सोनलले विश्वासको मत माग्न प्रदेशसभामा सम्बोधन सुरु गरेका छन् ।

हेर्नुहोस् लाइभ

मधेश प्रदेशका मुख्यमन्त्री विश्वासको मत लिँदै [LIVE]

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर