Friday, June 5, 2026

बाराका सिडिओ मिश्रको सरुवा

spot_img

कलैया, ०४ पुस । सरकारले बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मेन्द्रकुमार मिश्रको सरुवा गरेको छ ।

उनको अवधि नपुग्दै सरुवा गरिएको छ । कात्तिक १८ गते बारामा हाजिर भएका सहसचिव मिश्रको आज पुस ४ गते सरुवा भएको हो । उनी बारामा एक महिना १६ दिन मात्र कार्यभार सम्हालेका छन ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मिश्रको मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रदेश सचिवको रुपमा सरुवा गरेको हो । यद्यपि बारामा को आउने टुङ्गो लागेको छैन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर