कलैया, १४ पुस । नेपाली काँग्रेसका नेता तथा पुर्व गृहमन्त्री रमेश लेखक बयानका लागि जाँचबुझ आयोग पुगेका छन ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे बयान दिन आज उनी सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका हुन । जेनजी आन्दोलनका घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई उपस्थित हुन पत्र नै काटेको थियो ।
जेनजी आन्दोलनको क्रममा गृहमन्त्रीको रुपमा लेखक रहेका थिए ।





