Friday, July 31, 2026

नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

बारा, १८ वैशाख। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजको खेलमा नेपालले यूएईलाई २९० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको हो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरे । उनले ९४ बलमा १०० रन प्रहार गरे । वैशाख २२ गतेदेखि सुरु भएको लिगमा नेपाल र युएईबीच आज दोस्रो खेल हो ।

नेपालले पहिलो खेलमा युएईलाई ३७ रनले हराएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर