Wednesday, September 30, 2026

पेट्रोलको मुल्य ५ रुपैँया घट्यो

Advertisement
Advertisement

कलैया, ३१ असार। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलको मुल्य ५ रुपैँया र डिजेल/ मट्टितेलको मुल्य एक-एक रुपैयाँले घटाएको हो ।

बुधबार देखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मुल्य घटाइएको निगमले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर