Thursday, June 4, 2026

भदौ ३१ गते प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

spot_img

कलैया, ४ साउन। प्रधानमन्त्री केपी शर्मा ओली आगामी महिना भारत भ्रमण्मा जाने भएका छन । उनी भदौ ३१ गते भारत भ्रमणमा जाने भएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल भदौ ३१ गते गएर असेज १ गते काठमाडौं फर्कने छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर