Saturday, June 27, 2026

सुनको मूल्य तोलामा ४ सयले बढ्यो

कलैया, ५ साउन। सोमबार (आज) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुई हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार पनि चाँदी यही मूल्य कायम भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर